कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि पनि १ लाख ६८ हजार १ सय रूपैयाँ नै निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १५ रूपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *