सामान्य घट्यो आज सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन सुन प्रतितोला १ लाख ५७ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ५७ हजार रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रूपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *