कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६४ हजार ५ सयमा कारोबार भएको सुन आजका लागि १ लाख ६६ हजार ५ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ९ सय ८० निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *