काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६९ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४० रूपैयाँ निर्धारण गरिएको छ ।
![]()
