घट्यो आज सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँले चाँदीको मूल्य घटेसँगै ५ हजार ४१० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *