काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६० हजार १ सय रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५० रूपैयाँ निर्धारण गरिएको छ ।

