काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६० हजार ४ सय रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँ निर्धारण गरिएको छ ।

