कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन सुन प्रतितोला १ लाख ५२ हजार रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ५३ हजार ३ सय रूपैयाँ नै निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ४० रूपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *