बढ्याे आज सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ५१ हजार रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ६५ रूपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *