सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन सुन प्रतितोला १ लाख ५० हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ५० हजार ७ सय रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय १५ रूपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *