काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन सुन प्रतितोला १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ५० हजार ७ सय रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँ निर्धारण गरिएको छ ।
![]()
