काठमाडौं । नेपाली बजारमा आज भने सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आजका लागि १ लाख ४९ हजार ६ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३० निर्धारण गरिएको छ ।