आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ६५ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६७ हजार २ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि १ हजार ९ सय ६० निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *