बढ्यो आज सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार १ सयमा कारोबार भएको सुन आजका लागि १ लाख ६३ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ९ सय ५० निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *