बझाङ । जिउँदै कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले बझाङको जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया बिमला देवी रोकायालाई पक्राउ गरेको छ ।
पक्राउ परेकी रोकायाले कुकुर बिरामी भएर आफूलाई टोक्न थालेपछि नदीमा फालेको बयान दिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
