काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज पनि अमेरिकी डलर, युरो, युके पाउण्डको भाउ बढेको छ । यसैगरी अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र जापानी येनको भाउ पनि आज बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ४४ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ७३ पैसा थियो ।
आज युरो एकको खरिददर १ सय ७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ २८ पैसा छ । हिजो युरो एकको खरिददर १ सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ८८ पैसा थियो ।
आज पाउण्ड स्टर्लिङ एकको खरिददर २ सय ५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २ सय ६ रुपैयाँ ४३ पैसा छ । हिजो पाउण्ड स्टर्लिङ एकको खरिददर २ सय ४ रुपैयाँ ९० पैसा र बिक्रीदर २ सय ५ रुपैयाँ ७० पैसा थियो ।
आज स्वीस फ्रैंक एकको खरिददर १ सय ९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ९४ रुपैयाँ ५१ पैसा छ ।
आज अष्ट्रेलियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ १ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ६९ पैसा थियो ।
आज क्यानेडियन डलर एकको खरिदर १ सय १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ७६ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिदर १ सय ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ २६ पैसा थियो ।
आज सिंगापुर डलरको एकको खरिददर १ सय १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ७२ पैसा छ । हिजो सिंगापुर डलरको एकको खरिददर १ सय १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ४५ पैसा थियो ।
आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा छ । हिजो जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा थियो ।
