घट्याे आज सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतिताेला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ३ हजार १ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *