जाजरकोट केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जाजरकोट जिल्लाको रामिडाँडा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।

यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *