च्यासलमा पानीको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

काठमाडौं । एमाले पार्टी कार्यालय च्यासल क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले स्थलगत अवलोकन गर्नुभएकाे छ ।
लगातार भइरहेको वर्षाका कारण खोलाको जलसतह बढेपछि गृहमन्त्री गुरुङ च्यासलस्थित एमाले पार्टी कार्यालय पुग्नुभएकाे हाे । उहाँले बाढीको अवस्था र सम्भावित जोखिमबारे स्थलगत जानकारी लिनुभएकाे छ ।
अवलोकनका क्रममा जोखिम न्यूनीकरण तथा आवश्यक पूर्वतयारीबारे सम्बन्धित निकायसँग समन्वय गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *