रसुवा बाढीमा रामेछापका ३० नागरिक बेपत्ता

रसुवा । रसुवामा आएको भीषण बाढीमा रामेछापका ३० जना नागरिक बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापबाट प्राप्त विवरणअनुसार २०८३ भदौ १० गते बिहान ८ः३० बजेसम्म उनीहरू सम्पर्कविहीन रहेका छन् ।

बेपत्ता हुनेमा रामेछाप नगरपालिका, मन्थली, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा, उमाकुण्ड, लिखु तामाकोशी र सुनापति लगायतका स्थानीय तहका नागरिक रहेका छन् ।

बेपत्ता हुनेहरूको नामावली:

१. दील बहादुर प्रधान – रामेछाप न.पा., साँघुटार
२. उत्तम प्रसाईं – खाँडादेवी
३. डम्बर बहादुर मगर – दोरम्बा शैलुङ–२
४. सूर्य बहादुर मगर – दोरम्बा शैलुङ–२
५. वम बहादुर मगर – दोरम्बा शैलुङ–२
६. तारानाथ चौलागाईं – दोरम्बा शैलुङ–६
७. सुन्दर श्रेष्ठ – मन्थली–१
८. मीन आले मगर – रामेछाप–४
९. नवराज आले मगर – रामेछाप–४
१०. राजु गजमेर (बिजुल) – गोकुलगंगा–४
११. ईश्वरी बहादुर खड्का (कुमार) – गोकुलगंगा–४
१२. टलक बहादुर भण्डारी – खाँडादेवी–८
१३. सुमन विक्रम कार्की – रामेछाप–७
१४. गुन्ज श्रेष्ठ – मन्थली–५, सुनारपानी
१५. नवराज श्रेष्ठ – रामेछाप, गोठपानी
१६. बिक्री लामा – रामेछाप, गोठपानी
१७. पेन्जु लामा (विशाल) – दोरम्बा शैलुङ–१
१८. लाक्पा दोर्जे शेर्पा – दोरम्बा शैलुङ–१
१९. निरा थापा – दोरम्बा शैलुङ–४
२०. मधुकुमार कार्की – उमाकुण्ड–३
२१. बुद्धिमान तामाङ – लिखु तामाकोशी–५
२२. ङिमा शेर्पा – उमाकुण्ड–१
२३. कुशल बुढाथोकी – लिखु तामाकोशी–५
२४. रामकुमार मोक्तान – दोरम्बा शैलुङ–२
२५. प्रकाश मंग्राती – खाँडादेवी–४
२६. मीनराज मोक्तान – मन्थली–११
२७. दीपेश बस्नेत – मन्थली–४
२८. सुरज श्रेष्ठ – गोकुलगंगा–४
२९. पार्वती मानन्धर (अध्यागमन कर्मचारी) – सुनापति–५
३०. अभिषेक तामाङ – मन्थली–१०

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले बेपत्ता व्यक्तिहरूको संख्या तथा विवरण थपघट हुन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *