एक मिनेटमा सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमा सकिएको छ ।

महानगर प्रमुख बालेन शाहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको हो ।

नगर सभा २९ गते र त्यसका लागि ११ बजे कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिनुभएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *