काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयाे ।