यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ४३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रूपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ४७ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ १५ पैसा र बिक्रीदर ९ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २ पैसा र बिक्रीदर ३७ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ९ पैसा र बिक्रीदर ३८ रूपैयाँ २५ पैसा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *