बढ्याे आज सुनचाँदीकाे मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६९ हजार ८ सय रूपैयाँ नै निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६५ रूपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *