डा. मनोजकुमार केसी बने नेपाल प्रहरीको नयाँ आईजीपी

काठमाडौं । सरकारले एआईजी डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णयसँगै केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *