काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६८ हजार २ सय रूपैयाँ नै निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रूपैयाँ निर्धारण गरिएको छ ।
![]()
