राष्ट्रपति पौडेल उपचारका लागि अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएकाे छ । उहाँलाई प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएकाे हाे ।

उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरूङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *