काठमाडौंमा राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन र सभा गरेको छ ।

काठमाडौंको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गरेको हो ।

राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गरेको राप्रपाले शान्तिबाटिकाभा सभा पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *