Advertisement

कमल खत्रीकाे ‘याद’ बजारमा


काठमाडौं । गायक कमल खत्रीको आवाजमा रहेको ‘याद’ बोलको गीत सार्वजनिक गरिएको छ ।

उक्त गीत आस्था मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा सुदीप लम्सालको शब्द रहेको छ भने गायक लम्सालले संगीत सिर्जना गरेका छन् ।

यस्तै भिडियोमा सुदीप लम्साल र समीक्षा पोखरेलको अभिनय रहेको छ भने पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ ।

साथै भिडियोमा गीतकार लम्सालकै निर्देशन देख्न सकिन्छ ।

 

‘याद’ बोलको गीतः

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement