निर्माणाधिन घरबाट खसेर ठेकेदारको मृत्यु

पढ्न लाग्ने समय : मिनेट

दक्षिणकाली नगरपालिका पातिंगल बस्ने ४९ वर्षीय रामहरी खड्काको तला माथिबाट खसेर मृत्यु भएको छ।
नगरपालिकामा निर्माणाधिन एक घरको तला माथिबाट खस्दा  उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

उनी पेशाले घर बनाउने ठेकेदार हुन्

प्रहरीका अनुसार फर्मा फाल्ने क्रममा उनले लगाएको ज्याकेटमा किल्ला अड्किएको अनियन्त्रित भई उनी भुईंमा खसेका थिए

यस सम्बन्धमा आवश्यक अनुसन्धानसमेत गरिरहेको फोरेन्सिक रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाइ

उनी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दक्षिणकाली नगर कमिटी अन्तर्गत नं वडा कमिटीका सदस्य समेत थिए