म्याग्दीमा बाढीले लघु जलविद्युतसहित तीन घर बगायो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बुधबार पहिरोले लघू जलविद्युत् परियोजनाको विद्युत् गृहसहित तीन वटा घर…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

चुरेका पहिरोपीडित जङ्गलमा बस्दै

उक्त क्षेत्रका करीब तीन सय घरपरिवार त्रिपालमुनि बसिरहेका छन्

कैलाली । कैलालीको चुरे गाउँपालिका र गौरीगङ्गा नगरपालिकाको सिमानामा पर्ने राष्ट्रिय वनको बीचमा त्रिपालले बेरेर बनाइएको…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

नारायणीले पार गर्यो खतराको विन्दू

केन्द्रका अनुसार नदीमा पानीको वहाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दू पार गरेको बुझिन्छ

चितवन । नारायणी नदीमा पानीको वहावले खतराको विन्दू पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

गलेश्वर । कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट

काठमाडौं । नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेकोे छ । नेपाल दूरसञ्चार…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्ने

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

देश अघि बढाउनको लागि सूचना प्रविधिलाई प्राथमिकता दिनु पर्ने

काठमाडौं । सूचना प्रविधिलाई प्राथमिकता नदिए देश नै पछि पर्ने अर्थ मन्त्री विष्णु पौडेलले बताउनुभएको छ…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

कति जीबी र्‍याम भएको स्मार्टफोन उपयुक्त ?

काठमाडौं । हामीले नयाँ स्मार्टफोन खरिद गर्दा कति जीबी वाला र्‍याम भएको फोन खरिद गर्ने भन्ने बार पक्कै सोच्छौ । बजारमा दुई जीबी, तीन जीबी, चार जीबी वा आठ जीबी गरी अनेक भेरियन्टमा हामीले स्मार्टफोन पाउन सक्छौ ।

यसै बारे आज हामी चर्चा गर्छौ । र्‍याण्डम एक्सेस मेमोरीलाई हामी छोटकरीमा र्‍याम भनेर बुझ्दछौं । यसलाई सजिलोसँग बुझ्ने हो भने यो एक प्रकारको अस्थायी रुपमा डेटा स्टोर गर्ने मेमोरी हो ।

यसले जब हाम्रो फोनमा कुनै एप वा वेब रन हुन्छ, त्यसको डेटा यसले अस्थायी रुपमा स्टोर गरेर राख्दछ । ता कि उक्त एप्लिकेसनलाई फास्ट प्रयोग तथा एक्सेस गर्न सकियोस् ।

यदि तपाईं फोनमा एकसाथ धेरै एप्लिकेसन प्रयोग गर्नुहुन्छ र एउटा एप्लिकेसनबाट अर्कोमा फास्ट सिफ्ट हुन चाहनुहुन्छ भने यो सबै काम र्‍यामकै कारण सम्भव वा असम्भव हुन्छ । यसको अर्थ तपाईंले जसै आफ्नो स्मार्टफोनमा कुनै एप अन गर्नुहुन्छ, तत्कालै उक्त एप्लिकेसन र्‍याममा लोड हुने गर्दछ ।

यस्तो एप र्‍याममा त्यतिखेरसम्म रहन्छ, जबसम्म तपाईं उक्त एपलाई बन्द गर्नुहुन्न वा फोनलाई रिस्टार्ट गर्नुहुन्न । यसअर्थ सामान्य रुपमा बुझ्दा र्‍याममा एप्लिकेसनको डेटा अस्थायी रुपमा स्टोर हुने गर्दछ ।

यो एक प्रकारको अस्थायी स्टोरेजका लागि उपयोग हुने मेमोरी हो । स्मार्टफोनको इतिहास केलाउदा १२८ एमबी, ५१२ एमबी, एक जीबी र दुई जीबीको र्‍याम हुने गर्दथ्यो । त्यतिखेर आउने एप्लिकेसनहरु पनि निकै हलुका आकारका हुने गर्दथे ।

समय बदलिँदै गएसँगै प्रविधि पनि विकास हुँदै गए पछि र्‍यामको क्षमता बढ्दै गयो । एपहरु अपग्रेड हुँदै गए । पहिले हलुका एप हुने गर्दथे, अब त्यही ठाउँमा भारी एपहरु आउन थालेका छन् ।

आजकलका एपहरु ५० एमबी, सय एमबी, ५०० एमबीका हुने गर्दछन् । अझ गेमहरु हेर्नुभयो भने त झन् एक जीबी, डेढ जीबी र दुई जीबी आकारका हुने गर्दछन् ।

हामीले स्मार्टफोन प्रयोग गर्दा कमसेकम चार जीबी र्‍याम त हुन जरुरी छ । स्मार्टफोन उद्योगमा चार जीबी र्‍याम एउटा स्ट्याण्डर्डको रुपमा स्थापित भएको छ ।

त्यसैले स्मार्टफोन निर्माता कम्पनीहरु पनि कम्तिमा चार जीबी र्‍याम भएका स्मार्टफोनहरु ल्याउनेतर्फ जोड दिइरहेका छन् । ता कि एपहरु सहजै ओपन गर्न सकियोस् ।

प्रयोगकर्ताले सहजै एकसाथ फोनमा दुई वा दुई भन्दा बढी एपहरु प्रयोग गर्न सकुन् र गेमिङका लागि प्रयोग गर्न चाहन्छन् भने सामान्य रुपमा त्यसलाई पनि खेल्न सकुन् । यसबाट सामान्य प्रयोगकर्ताको अनुभव नराम्रो नहोस् भन्नेतर्फ स्मार्टफोन निर्माता कम्पनीको ध्यान गइरहेको हुन्छ ।

यदि तपाईं स्मार्टफोनमा फेसबुक, युट्युव, ट्वीटर, ह्वाट्सएप, इन्स्टाग्राम र टिकटक जस्ता एप्लिकेसनका साथै सामान्य किसिमका गेमिङ एप प्रयोग गर्न चाहुनुहुन्छ भने आजको समयमा कम्तिमा चार जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्नुहोस् । तर तपाईं सामान्य गेमिङभन्दा माथि अर्थात हेभी गेमिङ गर्न चाहनुहुन्छ अथवा भनौं तपाईंलाई गेमिङको निकै शौख छ र एक जीबीरडेढ जीबी साइजका गेम खेल्नुहुन्छ भने फोनमा कमसे कम छ जीबीको र्‍याम हुन जरुरी छ ।

यदि तपाईं त्यसभन्दा पनि झन् हार्डकोर गेमिङमा रुची राख्नुहुन्छ भने तपाईंको रोजाई गेमिङ स्मार्टफोन नै हो । त्यस्तो अवस्थामा आठ जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्ने कोसिस गर्नुहोस् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

नेतृत्वको अचम्मको मार्गदर्शनकै कारण साइबर सुरक्षामा दुबई शिर्ष स्थानमा : अधिराजकुमार शेख हमदान

सेक्युरिटी नेटवर्किङ सम्मेलनको ८ औं संस्करणकाे समापन बुधबार

प्रकाश विशुन्के, दुबई ।  दुबईका अधिराजकुमार शेख हमदान बिन मोहम्मद अल मकतूमले राष्ट्रको नेतृत्वको अचम्मको मार्गदर्शनले…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

दुबईमा पहिलाे पटक साइबरटेक ग्लाेबल सम्मेलन, ५० देशका प्रतिनिधिमण्डल र ५२ कम्पनीले भाग लिने

युरोपमा नाटो सेनाको पूर्व सर्वोच्च कमाण्डर जनरल वेस्ले क्लार्क र खुफिया एजेन्सी(सीआईए)का पूर्व निर्देशक जनरल डेभिड पेट्रियस समेतकाे उपस्थिति

प्रकाश विशुन्के, दुबई । संयुक्त अरब इमिरेट्स(युएई) मा पहिलो पटक साइबर टेक ग्लोबल कार्यक्रमको आयोजना गरिएको…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

दुर्गम तीन गाउँपालिकामा सञ्चार सुविधा विस्तार

जाजरकोट । जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

अब अवैध मोबाइल ‘लक’

छ महिनालाई परीक्षण तथा जनचेतनाको अवधि मानिने

काठमाडौं । नेपाल दूरसञ्‍चार प्राधिकरणले नेपालमा भित्रिएका अवैध  मोबाइल ‘लक’ हुने प्रणाली सञ्चालनमा ल्याउने भएको छ…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

स्मार्टफानको प्रयोगले एक तिहाई युवामा विरामीको खतरा

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यी समस्याहरूले उनीहरूको जीवनमा गम्भीर असर गर्न सक्छ।

एजेन्सी । आधुनिक युुगमा प्रविधिको तीब्ररुपमा विकास भएसंगै मानिस व्यस्त रहन थाले । हिजो आज स्मार्टफोनको…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

फेसबुक मेसेन्जरमा समस्या

काठमाडाैं । फेसबुक मेसेन्जर डाउन भएको छ । विश्वभरका थुप्रै प्रयोगकर्ताले यस एपमा समस्याको सामना गरिरहेका…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

रातोढुङ्गा सबस्टेशन अलपत्र

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्तिलाई सहज बनाउन निर्माणाधीन ३३÷११ केभी क्षमताको…

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?