सञ्जय आचार्यको ‘सधैं साथ….’ बजारमा

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैं । संगीतकार सञ्जय आचार्यको ‘सधैं साथ…..’बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक शिव परियारले स्वर दिएका छन् भने शब्द रचना दिपक पाठकले गरेका छन् ।

हालै मात्र युट्वमार्फत सार्वजनिक भएको उक्त गीत निकै मार्मिक छ ।

५ मिनेट लामो उक्त गीतमा संगीत क्षेत्रमा भर्खरै प्रवेश गरेका आचार्यले निकै मेहनतका साथ सानदार प्रस्तुती दिएका छन् ।

आचार्य हाल  अष्ट्रेलियामा बस्दै आएका छन् ।