पञ्चकन्या माई हाइड्रोपावरको सचिवमा प्रकाश विष्ट

पढ्न लाग्ने समय : मिनेट

पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडकाे सचिवमा प्रकाश विष्ट नियुक्त हुनुभएकाे छ ।

कम्पनीकाे जेठ ३० गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा अधिवक्ता प्रकाश विष्टलाई नियुक्त गर्ने निर्णय

गरेकाे कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीले अधिवक्ता विष्टलाई नियुक्त गरिएकाे बारे नेपाल धिताेपत्र बाेर्ड, नेपाल क्लियरिङ हाउस लिमिटेड  र सनराइज क्यापिटल लिमिटेडलाई जानकारी गराएकाे छ ।

कम्पनीले २०७४ मंसिरमा स्थानीयवासीका लागि सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना :