Advertisement

माओवादी केन्द्रको अध्यक्षमा फेरि प्रचण्ड निर्वाचित


काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा माओवादी केन्द्रको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

माओवादी केन्द्रको आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट दाहाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement