Advertisiment

विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील छः प्रधानमन्त्री(भिडियाे)

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैं । कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।

सम्बाेधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले  कोरोना संक्रमण नेपालमा अझै केही समय देखिने भएकाले समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले कदम चाल्ने बताउनुभयाे । यस्तै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताउनुभएकाे छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताउनुभएकाे हाे ।

प्रम ओलीले भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट कोरोना महामारी फैलिएकाे बताउनुभयाे ।

स्वदेश फर्कनेको अनिवार्य परीक्षण गरिनुपर्ने पक्षमा सरकार रहेको प्रम ओलीकाे भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकाे नाममा गर्नुभएकाे सम्बाेधनकाे पूरा भिडियाेः

प्रधानमन्त्रीद्वारा राष्ट्रकाे नामा सम्बाेधान(लाइभ)

प्रधानमन्त्रीद्वारा राष्ट्रकाे नाममा सम्बाेधान(लाइभ)

Gepostet von Naya Sanchar am Montag, 25. Mai 2020

Advertisiment