Advertisement

रचना रिमाल र नमराज ढुंगानाले भने-‘पिरतीमा दम छ’


काठमाडौं । लोक दोहोरी गायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरि गीत ‘पिरतीमा दम छ’ लोक दोहोरि गीत सार्वजनिक भएको छ ।

गीतको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरी, सम्पादन लक्ष्मण चौहान, कलर मिलन विष्वकर्माको रहेको छ ।

गित डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement