Advertisiment

साताको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धि


काठमाडौं । साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक एक दशमलब २९ अंकले बढेर बन्द भएको छ ।

नेप्से एक हजार ५ सय ६२ दशमलब ४६ अंकमा पुगेको छ ।

बिहीबार एक अर्ब ४२ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ ।

४९ लाख ९४ हजार ३७६ कित्ता शेयर कारोबार भएका छन भने कुल कारोबार संख्या २३ हजार ८९ रहेको कछ ।

विहीबार कारोबारको सुरुवातमा बजार एक हजार ५ सय ७९ दशमलब १७ विन्दुसम्म पुगेको थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment