काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक केही बेर अघि सकिएको हो ।

बैठकले सचिवालय बैठकमा अध्यक्षद्वयबाट पेश भएका प्रतिवेदनहरु स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।