Advertisiment

राजु श्रेष्ठको पहिलो प्रस्तुती “नसालु माया” काे छायाँकन सप्पन्न


काठमाडाैं । गायक राजु श्रेष्ठले लोक गीत ‘नसालु माया’ बजारमा आउने भएको छ ।

आफ्नो पहिलो प्रस्तुतीको रुपमा उक्त लोक गीत श्रेष्ठले बजारमा ल्याउन लागेका हुन् ।

गीतमा शब्द र लय सोनिय डिसीको रहेको छ भने आवाज राजु श्रेष्ठ र सोनिका डिसीकै रहेको छ ।

कृष्ण लामिछानेको संगित तथा एरेन्ज रहेको उक्त गीत मङ्गलम रेकर्डिङ्ग स्टुडियो केही दिन अगाडी रेकर्ड गरिएको हाे ।

“म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।  चर्चित मोडेल सारिका केसी र दिपक लामा को दमदार अभिनय रहेको छ ।”, गायक श्रेष्ठले भने

गीतलाई छिटै रिलिज गरिने उनकाे भनाई छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment