Advertisement

“प्रेमको चिनो“ को म्युजिक भिडियो सार्वजनिक

जिवनमा पाएको चोटहरुलाई गीतमा ब्यक्त



काठमाडाैं । गायक प्रमोद खरेलको आवाजमा रहेको “प्रेमको चिनो“ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दिपक गिरीको छायाँकन, निरन्जन केसीको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा रहेको छ भने गीतको भिडियोमा समिर खान र उषा उप्रेतीको अभिनय रहेकाे छ ।

गीतमा प्रेम र रोदनलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मायामा पाएको चोटलाई गीतकारले निकै भावुक रुपमा प्रस्तुत गरिएको छ ।

डि आर लामिछानेको शब्द तथा लक्ष्मण शर्माको संगीत संयोजन गीतमा रहेको छ भने जिवनमा पाएको चोटहरुलाई गीतमा व्यक्त गरिएको छ ।

 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement