काठमाडाैं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ८९ हजार रुपौयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा करोबार भइरहेको छ । यता यता चाँदीको प्रतितोला १३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
