Advertisement

बढ्यो आज सुनको मूल्य


काठमाडाैं । मंगलबार सुनको मूल्य तीन सयले बढेर छापावाला सुन ८७ हजार पाँच सय रूपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको ८७ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ८७ हजार ५० रूपैयामा काराेबार भइरहेकाे सुनचाँदी व्यबसायी महासंघले जनाएकाे छ ।

आज चाँदीको मूल्य १ हजार २ सय ३५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा यो मूल्य स्थिर हो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement