Advertisement

सुनको मूल्य बढ्याे, चाँदीको मूल्य स्थिर


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ८९ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार २ सय ९५ मा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement