Advertisement

कति छ आज सुनचाँदीकाे मूल्य ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९० हजार १ सय रूपैयाँमा कारोबार भएकोमा आज पनि साेही मूल्यमा काराेबार भएकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement