Advertisement

बढ्याे आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएकोमा आज ५ सयले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार रूपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५५ रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement