Advertisement

रणवीर र आलियामा कोरोना पोजेटिभ


एजेन्सी । पछिल्लो समयमा भारतमा कोरोना संक्रमण बढे संगै त्यसको शिकार बलिउडका सेलिब्रेटी पनि हुन थालेका छन् ।

केही समय अघि आमिर खान, कार्तिक आर्यन, बब्बी लहरी लगायतका बलिउड सेलिब्रेटीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यो सगै केहीदिन अघिमात्र अभिनेता रणवीर कपुरमा कोरोना पोजेटिभ देखिएको छ ।

रणवीरलाई कोरोना पोजेटिभ देखिए संगै आलिया भटले पनि कोरोना टेष्ट गर्नु भएको थियो । उहाँको पनि रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि अहिले आलिया क्वारेन्टाइनमा बस्नु भएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement