Advertisement

देशभर थपिए काेराेना १९५४ संक्रमित


काठमाडौं । आज देशभर १ हजार ९५४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभर १ हजार ९५४ जनामा कोरोना संक्रमण देखिएकाे जानकारी दिनुभयो ।

आजै काठमाडौं उपत्यकामा मात्रै ८४३ संक्रमित थपिएका छन् । काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement