Advertisement

भारतमा एकैदिन ३ लाख १९ हजार बढी कोरोना संक्रमित थपिए


काठमाडौं । भारतमा कोरोना ग्राफ बढेको बढ्यै छ । भारतमा एकैदिन ३ लाख १९ हजार ४ सय भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । २७ सय ६४ भन्दा धेरैको मृत्यु भएको छ ।

हालसम्म भारतमा संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७ सय ३५ पुगेको छ । एकैदिन २७ सय ६४ जनाको मृत्यु भएपछि मृतकको संख्या १ लाख ९७ हजार ८ सय ८० पुगेको छ ।

त्यसैगरी, अमेरिकामा ४४ हजार ६ सय २९, ब्राजिलमा २९ हजार ६ सय ६९, टर्कीमा ३७ हजार ३ सय १२ र रुसमा ८ हजार ८ सय ३ संक्रमित थपिएका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement