‘सहायक–श्रीमान’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म सहायक श्रीमान (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवमा छनोट भएको छ ।