Advertisement

यी हुन् मन्त्रिपरिषद्का निर्णय (पूर्णपाठ)


काठमाडाैं । सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत् सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकार प्रवक्ता पार्वत गुरुङले गत कात्तिक २७ र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।

यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय :

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement